फिल्म ‘सेल्फी’ आजबाट प्रर्दशनमा

भारतीय अभिनेताद्वय अक्षय कुमार र इमरान हाश्मी अभिनित फिल्म ‘सेल्फी’ शुक्रबारबाट प्रर्दशनमा आएको छ । राज मेहताले निर्देशक गरेको यस फिल्ममा फिल्म स्टार र फ्यानबीचको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान उनको फ्यानको भूमिकामा देखिएका छन् । फिल्ममा अक्षय र इमरानका अलावा नुसरत भरूचा र … Continue reading फिल्म ‘सेल्फी’ आजबाट प्रर्दशनमा